सार्क फर्कने, नफर्कर्ने ठेगान छैन : उपेन्द्र यादव

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुन: सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको भए पनि अहिले कोमामा रहेको टिप्पणी गरे । उनले अब सार्क फर्किने हो वा होइन भन्ने […]
थप पुरा समाचारको लागि