भारतको म्याक्स अस्पतालमा दुई नेपालीमा रहेको जटिल क्यान्सरको सफल उपचार

भारतको म्याक्स अस्पतालमा दुई नेपालीमा रहेको जटिल क्यान्सरको सफल उपचार

१९ माघ, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालले जटिल क्यान्सर रोग भएका दुई नेपाली बिरामीको सफल उपचार गरेको छ । अस्पतालका चिकित्सकहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् । पहिलो केसमा ७३ वर्षीया नेपाली महिलामा मलद्वारको क्यान्सर पुष्टि भएको थियो । बिरामी रक्तश्रावको लक्षण देखिएपछि अस्पताल पुगेकी थिइन् । परीक्षण गर्दा क्यान्सर […]

थप पुरा समाचारको लागि
TOP