डोल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

डोल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

१९ माघ, डोल्पा । हिमाली जिल्ला डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ ठूलीभेरी नगरपालिका–४ तिब्लाबाट सदरमुकाम दुनैतर्फ आउँदै गरेको लु ५ त ७३१ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा चालक त्रिपुरासुन्दरी-१ रल्लीका अन्दाजी २० वर्षीय विशाल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। प्रहरीले  तिब्लाको भित्री खोलादेखि ढुंगा बोकेर […]

थप पुरा समाचारको लागि
TOP