रेखालाई उछिनेर बालेन बने फेसबुकमा सर्वाधिक पछ्याइने नेपाली व्यक्ति
काठमाडौं । हिपहप कलाकार बालेन सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा धेरै पछ्याइने नेपाली व्यक्ति बनेका छन् । अभिनेत्री रेखा थापालाई उछिन्दै उनी सर्वाधिक फलोअर्स कमाउने नेपाली व्यक्ति बनेका हुन् । ‘म्युजिसियन र ब्यान्ड’ लेखिएको बालेनको अफिसियल फेसबुक पृष्ठलाई सोमबार राती ८ बजेसम्म ३४ लाख ६० हजार ७८६ जनाले पछ्याएका छन् । सोही अवधिससम्म रेखालाई पछ्याउनेको संख्या […]
थप पुरा समाचारको लागि