नासा सेक्युरिटिज बन्यो नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक

नासा सेक्युरिटिज बन्यो नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक

२५ साउन, काठमाडौं । नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ । जर्सी प्रायोजन सम्बन्धी आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झाैता भएको हो । अब नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेटको नयाँ जर्सी समेत लन्च गरिएको थियो । राखेप सदस्य सचिव टंकलाल घिसिङ, […]

थप पुरा समाचारको लागि
TOP