भव्य महल छाडेर किन पुरानो घरमा बस्दैछिन् दुबइ शेखकी पूर्वपत्नी ?
दुबइको तातो मरुभूमि र सिंगमर्मरका आलिशान महलहरूबाट हजारौं माइल टाढा रहेको बेलायतको एउटा सानो गाउँमा एकजना अरबी राजकुमारी बसोबास गर्न थालेकी छिन् । गाउँमा रहेको एउटा पूरानो खण्डहर हवेलीलाई जीर्णोद्धार गरेर ती राजकुमारीले आफ्नो निवास बनाएकी छिन् । ती राजकुमारी आफ्ना पतिको डरले दुबईबाट भागेर बेलायत गएकी थिइन् । उनका पति दुबइका शासक हुन् । यो […]
थप पुरा समाचारको लागि