गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा ५ महिनाअघि सम्पन्न
२० माघ, म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन एक वर्ष निर्माण अवधि भएको योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकारले तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनिश्चित […]
थप पुरा समाचारको लागि