बागमती कांग्रेस विवाद : आज दुई पक्ष संवाद, भोलि देउवासँग भेट्ने

२५ साउन, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र देखिएको समस्याको समाधान खोज्नका लागि दुई पक्षको संवाद आइतबार साँझ हुने भएको छ । सभापति शेरबहादुर देउवाको उपस्थितिमा मुख्यमन्त्री इन्द्र बानियाँ र बहादुरसिंह लामा बीचमा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग लामा पक्षले गर्दै आएको छ । लामा पक्षका अनुसार पूर्वमुख्यमन्त्री लामाले नियुक्त गरेर मन्त्री हुन नपाएका तीन […]
थप पुरा समाचारको लागि