प्रदेश सरकारहरूले कानुन कार्यान्वयनको क्षमता देखाएनन् : सिटौला

प्रदेश सरकारहरूले कानुन कार्यान्वयनको क्षमता देखाएनन् : सिटौला

२० माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरूले आफ्नो अधिकारअनुसार कानुन निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन नसकेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रदेश सरकारहरू संघ सरकारकै भर पर्ने प्रवृत्तिको कारण संविधानले दिएको एकल अधिकारको प्रयोग नसकेको बताए । ‘संघीयताको मर्म […]

थप पुरा समाचारको लागि
TOP