हललाई फिल्म ‘कुमारी’ को पत्र : ५.५ भन्दा कम भोल्यूम युनिटमा प्रदर्शन नगर्नू

हललाई फिल्म ‘कुमारी’ को पत्र : ५.५ भन्दा कम भोल्यूम युनिटमा प्रदर्शन नगर्नू

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । यो फिल्मलाई अत्याधुनिक ‘इमर्सिभ फर्म्याट’ ध्वनिको गुणस्तरमा मिश्रण गरिएको छ । डल्बी एटमस, डीटीएक्स र औरा-म्याक्सजस्ता ध्वनि प्रविधि जडित हलमा दर्शकले पूर्ण सिनेम्याटिक अनुभव लिन सकून भन्ने उद्देश्यले फिल्मको ध्वनि डिजाइन गरिएको जनाइएको छ । फिल्ममा समावेश गरिएको प्रविधिको यस्तो अपडेटबारे निर्देशक राउतले […]

थप पुरा समाचारको लागि
TOP