एमालेले युवाको शक्ति र सोचलाई सही उपयोग गर्छ : प्रदीप यादव
२० माघ, वीरगञ्ज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप यादवले युवाको शक्ति र सोचलाई सही उपयोग गर्ने बताएका छन् । पर्सा क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार समेत रहेका यादवले यस्तो बताएका हुन् । पछिल्लो समय जेनजीको नाममा भ्रम फैलाएर युवालाई गलत दिशामा लैजाने प्रयास भइरहेको उनको भनाइ थियो । ‘जेनजीको नाममा युवालाई भ्रममा […]
थप पुरा समाचारको लागि