धनगढीमा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु, तीन महिनाभित्र सञ्चालनमा ल्याइने

धनगढीमा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु, तीन महिनाभित्र सञ्चालनमा ल्याइने

२० माघ, काठमाडौं । ‘सिटी अफ क्रिकेट’ को उपमा पाएको धनगढीमा नयाँ सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित फाप्ला मैदान नजिकै करिब ५ बिगाह क्षेत्रफलमा निर्माण हुन लागेको उक्त मैदानको सोमबार विधिवत् शिलान्यास गरिएको हो। मैदानका सञ्चालक सुवास शाही र मोहन साउँदले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। ‘धनगढी ओभल’ […]

थप पुरा समाचारको लागि
TOP