नयाँभन्दा पूरानै दलमा चुनावको बढी उत्साह देखियो : खिमलाल देवकोटा
२० माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पूराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताएका छन् । नेपाल कानुन समाजले मंगलवार विज्ञहरूसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले पुराना दलहरूमा नै उत्साहित देखिएको बताएका हुन् । नयाँ राजनीतिक दलहरू भने […]
थप पुरा समाचारको लागि