राष्ट्रिय लिग फुटबलमा जावलाखेलको दोस्रो जित

राष्ट्रिय लिग फुटबलमा जावलाखेलको दोस्रो जित

२० माघ, काठमाडौं । जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा मंगलबार बाराको नव जनजागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ । लिगमा जावलाखेलको यो दोस्रो जित हो । ५ खेलबाट २ जित र ३ हारपछि ६ अंक जोडेको जावलाखेल अंकतालिकामा आठौं स्थानमा उक्लेको छ । नव जनजागृतिको भने यो लगातार पाँचौ हार हो । […]

थप पुरा समाचारको लागि
TOP