पूरानो संसद् फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं : रवि लामिछाने
२० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको बताउँदै यसलाई रोकेर देखाउन पूराना दलहरूलाई चेतावनी समेत दिएका छन् । ‘…यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला […]
थप पुरा समाचारको लागि