राष्ट्रिय लिगमा एपीएफको शतप्रतिशत विजय यात्रा रोकियो

राष्ट्रिय लिगमा एपीएफको शतप्रतिशत विजय यात्रा रोकियो

२० माघ, काठमाडौं । विभागीय टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा एनआरटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । यो बराबरीपछि लिगमा एपीएफको शतप्रतिशत विजय यात्रा रोकिएको छ । एपीएफको बराबरीपछि लिगमा अब शतप्रतिशत नतिजा निकाल्ने कुनै पनि टोली छैन । लगातार चार खेल जितेपछि एपीएफ एनआरटीसँग बराबरीमा रोकिएको हो । एपीएफले राष्ट्रिय लिगमा अपराजित […]

थप पुरा समाचारको लागि
TOP