रोटरी क्लब अफ नागार्जुनले ट्राफिक प्रहरीलाई दियो उच्च गुणस्तरको कम्प्युटर

रोटरी क्लब अफ नागार्जुनले ट्राफिक प्रहरीलाई दियो उच्च गुणस्तरको कम्प्युटर

२० माघ, काठमाडौं । रोटरी क्लब अफ नागार्जुनले आफ्नो २२औं स्थापना दिवसमा  उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ । रोटरी डिस्ट्रिक्ट३२९२ का डिस्ट्रिक्ट गर्भनर विनोद कोइरालाले क्लबका तर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई तीन थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग हस्तान्तरण गरेका हुन् […]

थप पुरा समाचारको लागि
TOP