सामसङ नेपालको होली अफर : वासिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट

सामसङ नेपालको होली अफर : वासिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट

२० माघ, काठमाडौं । सामसङ नेपालले होली अफर घेषणा गरेको छ । यो अफर अन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्स्चेन्ज बोनस पाइने छ । १ फेब्रुअरीदेखि १४ मार्च २०२६ सम्म देशभरिका अधिकृत सामसङ रिटेलरमा यो अफर लागु हुनेछ । अफर अन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न मोडेलमा आकर्षक छुट तथा क्यासब्याक र […]

थप पुरा समाचारको लागि
TOP