सफ्टवेरिका कलेजबाट आईटीका ४ सय विद्यार्थी दीक्षित
२० माघ, काठमाडौं । नेपालको उच्च शिक्षामा आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सबाट यो वर्ष ४ सय विद्यार्थी दीक्षित भएका छन् । बेलायतको प्रख्यात कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेजबाट स्नातकोत्तरतर्फ एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टिलिजेन्स, स्नातक तह अन्तर्गत बीएससी कम्प्युटिङ र बीएससी इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटीका विद्यार्थी […]
थप पुरा समाचारको लागि