मुस्ताङको मुक्तिनाथ क्षेत्रमा फेरि हिमपात   

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा फेरि हिमपात   

२० माघ, मुस्ताङ  । मुस्ताङको वारागुङ मुक्तिनाथ क्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए । मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ । यसअघि जारी सिजनको पहिलो […]

थप पुरा समाचारको लागि
TOP