सिद्धार्थ बैंक ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित

सिद्धार्थ बैंक ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित

२० माघ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५–कमर्सियल बैंकिङ क्याटोगरी’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । १६ माघमा आयोजित कार्यक्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए । मानव संसाधन […]

थप पुरा समाचारको लागि
TOP