प्रतिनिधिसभा विघटन र कांग्रेस विवाद : दुवै मुद्दाको सुनुवाइ अब निर्वाचनपछि
२० माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी दुई फरक मुद्दा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अघि बढ्ने निश्चितजस्तै भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटनको मुद्दा २८ माघका लागि साधारण तारिख तोकेको छ । कांग्रेसको आधिकारिकता विवादमा त विपक्षीहरुलाई म्याद तामेलसमेत भएको छैन । सर्वोच्च अदालतले मुद्दा व्यवस्थापन सम्बन्धी केही […]
थप पुरा समाचारको लागि