एमालेका पूर्व गाउँपालिका अध्यक्ष नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

एमालेका पूर्व गाउँपालिका अध्यक्ष नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

२० माघ, खोटाङ । खोटाङमा एमालेबाट निर्वाचित पूर्व गाउँपालिका अध्यक्ष कृष्णकुमार राई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा राई एमाले छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । २०७४ सालमा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित राई माघ २० गते नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजित कार्यक्रममा […]

थप पुरा समाचारको लागि
TOP