विद्यालय शिक्षा विधेयकमा विरोधै-विरोध

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेपछि सरोकारवालाहरू आन्दोलित भएका छन् । आफू अनुकुल नभएपछि शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् ।
थप पुरा समाचारको लागि