तिलोत्तमा नगरपालिका र नगर विकास कोषबीच ८१ करोड ऋण सम्झौता

तिलोत्तमा नगरपालिका र नगर विकास कोषबीच ८१ करोड ऋण सम्झौता

२० माघ, बुटवल । तिलोत्तमा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । शहरी उत्थानशिलता तथा जीवनयापन सुधार आयोजना  (यूआरएलआईपी) बीच मंगलबार औपचारिक सम्झौता भएको हो । यो परियोजनामार्फत ड्राइभरटोल–शिवपुर र पथ्थरडाँडा–तिनाउ सडक निर्माण हुने क्रममा रहेको छ । सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख रामकृष्ण खाण र नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक […]

थप पुरा समाचारको लागि
TOP