मधेशका अधिकार खोस्ने षड्यन्त्र हुँदैछ : उपेन्द्र यादव

मधेशका अधिकार खोस्ने षड्यन्त्र हुँदैछ : उपेन्द्र यादव

२० माघ, राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशले पाएका उपलब्धि खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । मधेश विद्रोहका कारण प्राप्त भएका अधिकारहरू खोस्नकै लागि विभिन्न शक्तिहरू मधेशमा सक्रिय भइरहेको उनको भनाइ छ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित फकिरामा मंगलबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा उनले भने, ‘हामीले […]

थप पुरा समाचारको लागि
TOP