प्यारो देशकै माटो, यही माटोमा केही गरौं विदेश जानु साटो (भिडियो)

प्यारो देशकै माटो, यही माटोमा केही गरौं विदेश जानु साटो (भिडियो)

काठमाडौं । व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको सातौं गीति एल्वम ‘माटो’ सोमबार रिलिज भएको छ । राष्ट्रियताको विषयलाई समेटेर तयार पारिएको गीत सोमबार अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत रिलिज भएको हो । अधिकारीको शब्द र कृष्ण लामिछानेको संगीत रहेको ‘प्यारो देशकै माटो’ बोलको गीतमा चर्चित लोक तथा दोहारी गायक कुलेन्द्र विश्वकर्मा र गायिक समीक्षा अधिकारीको आवाज […]

थप पुरा समाचारको लागि
TOP