कुनै निर्वाचन क्षेत्रमा पनि गठबन्धन हुँदैन : कांग्रेस सभापति थापा

कुनै निर्वाचन क्षेत्रमा पनि गठबन्धन हुँदैन : कांग्रेस सभापति थापा

२० माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनमा कुनै पनि पार्टीसँग क्षेत्रगत रूपमा पनि गठबन्धन नहुने स्पष्ट पारेका छन् । अनलाइनखबरसँगको अन्तर्वार्तामा थापाले कुनै पनि क्षेत्रमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका हुन् । ‘नेपाली कांग्रेस पार्टीले कुनै पनि क्षेत्रमा गठबन्धन गर्दैन । निर्वाचनपूर्व कुनै पनि गठबन्धन गरिँदैन,’ उनले भने, ‘निर्वाचनपूर्वको […]

थप पुरा समाचारको लागि
TOP