घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि, भलिबल र बास्केटबल प्रतियोगिता पनि हुने

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि, भलिबल र बास्केटबल प्रतियोगिता पनि हुने

२० माघ, पोखरा । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को सयुक्त आयोजनामा कास्कीको उत्तरी क्षेत्रस्थित अन्नपूर्ण गाउँपालिका १० र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा ‘घान्द्रुक पर्यटन महोत्सव’ हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै आगामी फागुन ६ देखि […]

थप पुरा समाचारको लागि
TOP