टप एण्ड टी-२० सिरिज खेल्न अष्ट्रेलिया जाने क्रिकेट टोलीको बिदाइ

२५ साउन, काठमाडाैं । अष्ट्रेलियामा यही अगष्ट १४ देखि २४ सम्म हुने टप एण्ड टी-२० क्रिकेट खेल्न जाने नेपाल क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार एक कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे […]
थप पुरा समाचारको लागि