डोल्पाका अधिकांश मतदान केन्द्रमा हेलिकप्टरकै भर

डोल्पाका अधिकांश मतदान केन्द्रमा हेलिकप्टरकै भर

२३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा चुनौतीका हिसाबले र तीन वटा मतदान केन्द्र राजनीतिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएको हो । भौगोलिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रहरू अधिकांश माथिल्लो डोल्पाका रहेका छन् ।

थप पुरा समाचारको लागि
TOP