मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए, यात्रु सकुशल

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए, यात्रु सकुशल

२१ माघ, काठमाडौं । मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन् । यो घटना भारतकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई विमानस्थलमा मंगलबार साँझ करिब साढे सात बजे भएको हो । यो घटनामा दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगे पनि यात्रुहरु सबै सकुशल रहेको जनाइएको छ । घटनापछि भारतको […]

थप पुरा समाचारको लागि
TOP