‘ढाँट्दा पनि कति क्युट देखिन्छन् महावीर पुन’
एकपटक महावीर पुनले मामुली झुट बोले । त्यो झुट कसैलाई बिझाउने वा कसैलाई रिझाउने थिएन । त्यसैले त मामुली । यो उनी मन्त्री छँदाको कुरा हो । कुनै औपचारिक कार्यक्रममा उनले अघिल्तिरको बोतल टिपेर हुत्याइदिए। त्यो भिडियो ‘भाइरल’ भयो । केही दिनपछि कसैले उनलाई सोध्यो, ‘त्यसरी किन बोतल फ्याक्नुभएको ?’ महावीर पुनले जवाफ दिए, ‘फ्याकेको […]
थप पुरा समाचारको लागि