कसरी हुन्छ क्यान्सर ? रोकथामका लागि अपनाउनुपर्ने १० उपाय

कसरी हुन्छ क्यान्सर  ? रोकथामका लागि अपनाउनुपर्ने  १० उपाय

विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । सन २००० मा फ्रान्सको पेरिसमा आयोजना गरिएको क्यान्सर विरुद्धको विश्व शिखर सम्मेलनदेखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिनको मुख्य उद्देश्य मानिसहरूलाई क्यान्सर रोगबारे जानकारी दिनु, रोकथामको उपायहरू सिकाउनु, र क्यान्सर पीडितहरूको सहयोग गर्नु हो । क्यान्सर भनेको के हो ? क्यान्सर एक […]

थप पुरा समाचारको लागि
TOP