नेट्फ्ल्क्सिले घोषणा गर्यो यसवर्ष आउने २१ भारतीय फिल्म, सिरिज, शोको सूची
मुम्बई । नेटफ्लिक्सले भारतमा आफ्नो स्ट्रिमिङ यात्राको १० वर्ष पूरा भएको अवसरमा सन् २०२६ का लागि स्टार-पावरले भरिएको ‘कन्टेन्ट लाइनअप’ घोषणा गरेको छ । यसपटक प्लेटफर्मले नयाँ सिरिज, फिल्म र दर्शकले मन पराएका पुराना प्रोजेक्टहरू समेत गरी २१ वटा ओरिजिनल प्रोजेक्ट सार्वजनिक गरेको हो । यी सबै प्रोजेक्टमा भारतीय सिनेमा र स्ट्रिमिङका ठूला-ठूला नामहरू जोडिएका […]
थप पुरा समाचारको लागि