मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकहरूले उनको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीहरुले भेनेजुएलालाई निकोलसको आवश्यकता रहेको र न्युयोर्कमा लागुऔषधको आरोपमा मुद्दाको सामना गर्न अपदस्थ गरी लगिएको भन्दै नारा लगाएका छन् । अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक संक्रमणको चुनौतीसँग लडिरहेकी छिन् भने वासिङ्टनबाट उनको […]
थप पुरा समाचारको लागि