चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति परिवर्तन
२१ माघ, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति परिवर्तन भएको छ । परिवर्तित मिति अनुसार प्रतियोगिता अब फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने नेपाल तेक्वान्दो संघले जनाएको छ । यसअघि तेक्वान्दो संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १ देखि ६ गतेसम्म आयोजना हुने जनाएको थियो । चौथो […]
थप पुरा समाचारको लागि