दललाई दयाहाङको प्रश्न : भोट माग्ने तपाईंसँग आधार के छ ?
काठमाडौं । अघिल्लाभन्दा यसपटक कलाकारलाई चुनाव लागिरहेको छ । फरक यत्ति हो- कोही खुलेरै उम्मेदवार बनेका छन् । कोहीले खुलेरै दलीय पक्षधरता देखाएका छन् भने कोहीले तटस्थ ढंगले राजनीतिक अभिव्यक्ति दिइरहेका छन् । समानता एउटै छ- सबैलाई चुनावी गर्मीले छोएको पक्का छ । यो मेसोमा अभिनेता दयाहाङ राईले भने भोट माग्ने आधार के छ भन्दै […]
थप पुरा समाचारको लागि