न्यायाधीश नियुक्ति नगर्न भन्दै न्याय परिषद्‌मा आयोगले पठायो पत्र

न्यायाधीश नियुक्ति नगर्न भन्दै न्याय परिषद्‌मा आयोगले पठायो पत्र

२१ माघ, काठमाडौं । आचारसंहिता शुरु भएको भन्दै निर्वाचन आयोगले न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र पठाएको छ । न्यायपरिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिबारे परिषद्‌मा पत्राचार गरेको थियो । त्यसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्त नगर्न पत्राचार गरेको हो । केही साता अघिमात्रै लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण जिल्ला न्यायाधीशहरू नियुक्त भएका थिए । उनीहरूको भने […]

थप पुरा समाचारको लागि
TOP