आयल निगम भन्छ- खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ, अनावश्यक सञ्चय नगर्नुस्

आयल निगम भन्छ- खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ, अनावश्यक सञ्चय नगर्नुस्

२१ माघ, काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै निगमले अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यासको आपूर्ति मागभन्दा बढी […]

थप पुरा समाचारको लागि
TOP