एमाले उपाध्यक्ष थापाको आरोप- सरकार चुनाव सार्ने बाहना गर्दैछ
२१ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार चुनाव सार्ने बाहना खोजिरहेको आरोप लगाएका छन् । हिमाली क्षेत्रमा दोस्रो चरणमा पनि निर्वाचन हुनसक्ने अभिव्यक्ति प्रधानमन्त्री सुशीला कार्कीले दिएको प्रसंग झिक्दै उनले मौसमलाई देखाएर चुनाव सार्ने तयारीमा रहेको जिकिर गरे । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकार अवैध, असंवैधानिक […]
थप पुरा समाचारको लागि