जथाभावी पार्किङमा राखिएका १५ बस कारबाहीमा
२१ माघ, काठमाडौं । जथाभावी पार्किङमा राखिएका १५ वटा बसलाई प्रहरीले कारबाही गरेको छ । बाटो इजाजत अनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरी राखिएका १५ वटा लामो रुटका रात्रिकालीन बसलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए । लामो रुटका रात्रिकालीन बसलाई विशेष चेकिङ गर्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट […]
थप पुरा समाचारको लागि