नीतिलाई लाग्यो विवाह, साथीहरूसँग ‘ब्याचलरेट पार्टी’ मनाउँदै
काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह ८, ९, १० फागुनमा धार्मिक र सामाजिक विधिपूर्वक विवाह गर्दैछिन् । ५ बैशाखमा उनले याञ्चित राणासँग कानुनी विवाह गरेकी थिइन् । विधिपूर्वक हुन लागेको नीतिको विवाह आउन दुई साता मात्र बाँकी छ । यसका लागि उनको तयारी जोडतोड चलिरहेको छ । सामान्य ढंगले र सीमित पाहुनाको […]
थप पुरा समाचारको लागि