गुल्मी ४७ वर्षीय पुरुष मृत फेला

गुल्मी ४७ वर्षीय पुरुष मृत फेला

२१ माघ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ राजचौर निवासी ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान करिब १० बजे घरबाट तम्घास जान्छु भन्दै हिंडेका थिए । उनी सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गर्दै जाने क्रममा बुधबार  बिहान करिब ११ बजे इस्मा–२ स्थित छल्दीपनाह खोलाको कुलोमा मृत फेला परेको प्रहरीले जनाएको […]

थप पुरा समाचारको लागि
TOP