कारागारभित्रै प्रभुत्व जमाउने होडले निम्त्याएको कैलाली घटना

कारागारभित्र यी दुई समूहबीच झगडा हुन थालेपछि प्रशासनले धमाधम सरुवा गरेको थियो । त्यसपछि यी समूह छिन्नभिन्न भएका थिए । तर अन्य व्यक्तिले कारागारमा प्रभुत्व जमाउन खोजे । त्यसको परिणाम एकजनाको ज्यान गयो भने ४९ जना घाइते भए ।
थप पुरा समाचारको लागि