फ्याक्ट चेक : राजेन्द्र लिङ्देनको दलितविरोधी अभिव्यक्ति भन्दै भाइरल भएको दावीको तथ्य के हो ?
पछिल्लो केही दिन यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलितलाई मन्दिर छिर्न दिन नहुने भनेको दावी गर्दै एउटा पोस्टर सामाजिक सञ्जालमा भाइरल बनेको छ। राप्रपा अध्यक्ष लिङ्देन र गाईको चित्र प्रयोग गर्दै बनाइएको तस्वीरमा ‘अब दलितलाई मन्दिर छिर्न दिनहुँदैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन’ लेखिएको छ। तर, हाम्रो तथ्य जाँचले उक्त भाइरल पोस्टरमा […]
थप पुरा समाचारको लागि