एक्सट्रिम इनर्जीको लोगोअंकित महिला क्रिकेट टिमको जर्सी सार्वजनिक
२१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच भएको जर्सी प्रायोजन सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जीको लोगोअंकित जर्सी सार्वजनिक गरिएको हो। क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच दुई वर्षे जर्सी प्रायोजन सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो। सोही सम्झौताअनुसार तयार पारिएको नयाँ […]
थप पुरा समाचारको लागि