निर्वाचन आयोग र टिकटकबीच समझदारी
२१ माघ, काठमाडौं । निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । फागुन २१ गते हुने निर्वाचनको स्वच्छता स्वच्छता प्रवर्द्धनका लागि समझदारीमा हस्ताक्षर भएको हो । बुधबार आयोजित एक कार्यक्रमकाबीच आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरे । कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, निर्वाचन […]
थप पुरा समाचारको लागि