परम्परागत तथा मौलिक सम्पदाको संरक्षण आवश्यक : पर्यटनमन्त्री सिन्हा
२१ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अनिलकुमार सिन्हाले नेपालका परम्परागत तथा मौलिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)सम्बन्धी विधेयकको छलफलमा मन्त्री सिन्हाले नेपालमा चलिआएका साँस्कृतिक सम्पदा, कला, संस्कृति लगायतको संरक्षण र अघिल्लो पुस्तालाई हस्तान्तरण गर्नको लागि यो विधेयक ल्याइएको जानकारी […]
थप पुरा समाचारको लागि