घिन्ताङघिसी नाचसँगै भक्तपुरमा सुरू भयो ८ दिने गाईजात्रा (तस्वीरहरू)

२५ साउन, भक्तपुर। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आजबाट सुरु भएको छ । आइतबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु भएको मानिन्छ । आइतबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । गाईजात्रा पर्वका अवसरमा […]
थप पुरा समाचारको लागि